चैत्र ०७,
अविरल फिल्म्स प्रा लीले दृश्य निर्माण तथा राजु महोत्रा छेत्री र चर्चित मोडल रश्मी तामांगको अभिनय रहेको “अप्ठ्यारोमा पार्यो मायाले ” गीतको भिडियोको सम्पूर्ण छायांकनको कार्य बुटवलमा सम्पन्न भएकाे छ ।
बुटवलको भिभिन्न ठाउमा छायांकन गरिएको भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । ठुलो तामझाम सहित कोरस र ड्रेस ब्यबस्थापन गरी छायांकन गरिएको उक्त भिडियो छिटै बजारमा आउने कुरा निर्देशक बिष्णु भट्टराईले जानकारी गराएका छन्, हेरौ उक्त गीतको शूटिंगको क्रममा लिएको शूटिंग रिपोर्ट ।



0 comments
प्रतिक्रिया दिनुहोस्...