-->
सार्क महिला बास्केटबल काठमाडौँमा सुरु, यस्ता छन् बंगलादेशलाई नेपालले हराउँदाको क्षण
Advertisement

चैत्र 
काठमाडौँ : प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित कर्भड हलमा प्रतियोगिता आजदेखि सुरु भएको हो।प्रतियोगितामा नेपालले बंगलादेशलाई ९२/२६ स्कोरमा पराजित गरेको हो।
प्रतियोगितामा नेपाल च्याम्पियन बन्ने उत्साहका साथ सहभागी छ। प्रतियोगितामा भारत र पाकिस्तानले आन्तरिक कारण देखाउँदै सहभागिता जनाएको छैन।
पहिलोपोस्टबाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.