-->
गोरखा केन्द्रबिन्दु भएको परकम्प
Advertisement

काठमाडौंः मंगलबार साँझ गोरखालाई केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्यूडको परकम्प गएको छ ।
ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर १२ दिनअिघ ४ म्याग्निच्यूडको परकम्प गएपछि आज पुनः परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यो परकम्पको धक्का गोरखा र त्यस आससापका क्षेत्रमा महसुस भएको थियो । परकम्पको धक्का गोरखा बजारमा पनि महसुस भएको अन्नपूर्णकर्मी शिवप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।
अन्नपूर्ण पोस्ट्बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.