-->
नेपाल छाड्दा भावुक भए ह्यारी, विमानस्थलमा गरे यस्तो बाचा
Advertisement

काठमाडौं, १८ चैत । ११ दिन लामो नेपाल बसाइ सकेर बेलायती राजकुमार ह्यारी बुधबार साँझ स्वदेश फर्केका छन ।
कतार एयरवेजको उडानबाट राजकुमार ह्यारी ९ १५ मा दोहा हुदै बेलायत फर्केका हुन । संघिय मामिला मन्त्री कन्ती शाहीले ह्यारीलाई बिमानस्थलमा बिदाई गरिन ।
प्रस्थान गर्नुअघि भावुक मुन्द्रामा देखिएका ह्यारीले राज्यमन्त्री शाही र सरकारी अधिकारीसंग बिदाईको क्रममा भने म तपाईहरुको सुन्दर मुलुकबाट प्रभावित भए ।
मौका मिले फेरी पनि भविष्यमा यहाँ आउन सक्छु । न्यानो माया र अतिथ्यका लागि धन्यबाद । अन्नपुर्णमा समाचार छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.