-->
नेपाली फुटबलर अञ्जन बिष्ट स्पेनमा यसरी चम्किए
Advertisement

इटहरी / नेपाली राष्ट्रिय फुटबल खेलाडी अन्जन बिष्टले स्पेनको मर्बेला क्लबबाट हिजो सम्पन खेलमा बिजयी  गोल गर्न सफल भएका छन ।  युरोप भ्रमणमा रहेको मर्बेला युनाइटेडमा तीन नेपाली खेलाडी अन्जन बिष्ट, अनन्त तमाङ र बिमल मगर रहेका छन ।

निज्गेमेन एकेडेमी बिरुद्गको खेलमा तिनै नेपाली खेलाडीले उत्क्रिस्ठ प्रदसन गर्दा मर्बेलाले जित हासिल गर्न सफल भएको हो ।  अन्जन बिष्टको एक मात्र गोल हिजोको खेलको निर्णयक गोल बनेको थियो ।  आज मंगलवार मर्बेला युनाइटेडले यिगल फुटबल    क्लब सँग प्रस्तिस्पर्दा गर्दै छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.