-->
एक्कासी प्रचण्ड र शेरबहादुरलाई भारत बोलाइयो, यस्तो हुँदैछ भित्री खेल
Advertisement

2मंगलबार, १६ चैत
काठमाडौं । नेपाली राजनीतिमा भारतको प्रत्यक्ष, अप्रत्यक्ष भुमिका रहँदै आएको छ । भारतले नेपालको राजनीतिक घटना परिघटनामा आफ्नो भुमिका खोज्दै आएको छ ।
पछिल्लो समय हिन्दु राज्य घोषणाको माग बढीरहेको र सरकार परिवर्तनको विषय उठीरहेको छ । यस्तै मधेसी मोर्चाको माग पनि पुरा हुन सकिरहेको छैन भने भूकमप पछिको पुननिर्माण अभियान पनि सुस्त छ ।
यस्तो अवस्थामा भारतीय संस्थापन पक्षको उच्च तहबाट उमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारत आमन्त्रण गरेको छ ।
स्रोतका अनुसार प्रचण्ड आगामि साता भारत जाँदै छन् । देउवा भने प्रचण्ड आएपछि भारत जानेछन् । भारतीय संस्थापन पक्षले सरकार परिवर्तन लगायतका विषयमा कुराकानी गर्न दुई शीर्ष नेतालाई बोताएको हो ।
पछिल्लो समय प्रचण्ड स्वयं सहमतिय सरकारको पक्षमा वकालत गर्दै आइरहेका छन् ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.