-->
फुटबल स्टेडियममा आत्मघाती बम विस्फोट,२९ जनाको मृत्यु
Advertisement

शनिबार, १३ चैत
एजेन्सी । इराकको एक फुटबल स्टेडियममा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ भने विस्पोटमा परि ६० जना घाइते भएका छन ।
विस्पोट शिया बाहुल्यता भएको बगदादको दक्षिणी क्षेत्रमा रहेको इसकन्दरियामा भएको थियो ।
समाचार अनुसार आक्रमणकारीले फुटबल खेल सकिएपछि ट्रफी बितरण समारोह चलिरहेको समयमा विस्पोट भएको थियो ,
विस्फोटको जिम्मा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ ।
यसैगरी आक्रमणको इसकन्दरियाका मेयर मत्यु भएको प्रहरी अधिकारीले बताएका छन।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.