-->
हावाहुरीले उडायो स्वास्थ्य मन्त्रालयको छानो
Advertisement

चैत १५ 
काठमाडौं– राजधानीमा केही आएको भिषण हावाहुरीले स्वास्थ्य मन्त्रालयको छानो उडाएको छ । टिनको छानो उडाएर भुइँमा खसाली दिएको छ । मन्त्रालयका कार्यक्रम हुने मुख्य हलको छानो उडाएको हो । त्यसैगरी झ्यालका सिसा फुट्नुका साथै छतका इट्टा समेत खसेका छन् । मन्त्रालयको क्यान्टिनको पनि टिनको केही भाग उप्काउनुका साथै झ्यालका सिसा फुटेका छन् ।
-स्वास्थ्य खबरपत्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.