धनुषा विक्रमपुरकी १५ वर्षीय किशोरी सुनिताकुमारी यादवको सौतेनी आमा र भिनाजु रामजीवन यादव मिलेर घाँटी थिची हत्या गरेको प्रहरीको भनाई छ ।
विक्रमपुरका फुलगेन यादवकी कान्छी श्रीमती र ज्वाई रामजीवन यादवबी होलीका दिन अवैध यौनसम्बन्ध भइरहेको देखेपछि ती किशोरीको हत्या गरेका हुन् ।
भिनाजु र आमाबीच अवैध यौन क्रियाकलाप भइरहेको सुनिताले देखेकी थिइन् । अभियुक्तले घाँटी थिचेर हत्या गरी गोठमा शब फालेको स्वीकार गरेको प्रहरीको दावी छ ।
रामजीवन यादव फुलगेनकी पहिलो श्रीमतीपटीको ज्वाई र मृतक सुनिता पहिलो श्रीमतीपटीकी छोरी हुन । Nepalsandesh.com बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...