-->
२१ वर्षीया स्टोडेनको बडेमानको स्तन ! (तस्वीर सहित)
Advertisement

एजेन्सी । अमेरिकी टेलिभिजन पर्सनालिटी क्राउन्टिनी स्टोडेन मात्रै २१ वर्षकी छिन् । स्टोडेनले ठूलो धनराशि खर्च गरेर आफ्नो स्तनको आकार बढाएकी छिन् । स्तनको आकार ठूलो भएपछि सोही आकारको बिकिनी खरिद गर्न समेत उनले महंगो मूल्य चुकाउनुपर्ने भएको छ । सन् २०११ मा १६ वर्षकै उमेरमा ५१ वर्षीय अमेरिकी अभिनेता डग हुग्सनसँग विवाह बन्धनमा बाँधिएकी स्टोडेन बुधबार लस एन्जल्सस्थित एक समुन्द्री तटमा देखिइन् । आफ्नो नयाँ स्वरुपमा देखिएकी स्टोडेनलाई सो अवसरमा निकै कामुक देखिएको थियो । स्टोडेनले समुन्द्री किनारामा खुबै मस्ती गरिन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.