चैत १३
सिरिया – इस्लामीक स्टेट विरुद्धको लडाईमा होमिएका इराकी कुर्दिस महिला मेकअप गरेर मात्रै लर्डाँमा जान्छन् । उनीहरु मरि हालेको खण्डमा सुन्दर रहेर मर्न चाहन्छन् । अहिले तत्काल बेलायती सैनिकहरुसँग अभ्यास गरिरहेका पेसमेर्गा फाइटरहरु मोसल ड्याममा आईएसलाई निषेध गरेर बसेका छन् ।
यसरी बसेका सैनिकमध्ये एक अहद मेहिमेद आफ्नो बिहानीको सुरुआत आँखीभौ मिलाएर गर्छिन् । उनी लिपिस्ट लगाउँछिन् र आफ्ना नंगहरु पोलिस गर्छिन् । त्यसपछि एके ४७ बोकेर लर्डाँमा जान्छिन् । ‘म सधैँ लडाईँमा फ्रन्टलाईनमा जानुअघि लिपस्टिक लगाउँछु । युद्ध गर्दा हामी सुन्दर देखिन्छौ । मृत्यु भइहाले पनि हामी सुन्दर रहन्छौ ।’– उनी भन्छिन् । ‘
गत वर्ष लडाईमै रहेका कारण आफ्नो ल डिग्री पुरा गर्न नपाएकी मोहिमेद भन्छिन् ‘ मैले अहिलेसम्म कसैलाई मारेको छैन् । तर भगवान्को इच्छा भयो भने अर्कोपल्ट मार्नेछु । आईएससँग लड्दा डर हुन्छ किनकी उनीहरु खतरानाक हुन्छन् । हामी उनीहरुलाई मार्न चाहन्छौ किनकी उनीहरु हामीलाई मार्न चाहन्छन् । तर अहिलेसम्म हामीले उनीहरुसँग लड्नुपरेको छैन ।’ पहिलो बटालियन द राइफल्सका बेलायती सैनिकहरुले तीन सातासम्म उत्तरी इराकस्थित इर्बिलका १ सय महिलालाई अभ्यास दिइरहेका छन् । सहभागि सबै महिला ग्रयाजूयट पास हुन् ।
बेलायती सैनिकका लेफ्टीनेन्ट कर्णेल ओज लेन भन्छन् ‘महिला पेसमार्गाको लड्न कला निकै अचम्मको छ । उनीहरुलाई युद्धमैदानमा कसरी अपरेशन गर्ने भन्ने सिकाउनु छ । तर उनीहरु निकै साहसी छन् । हामीले उनीहरुलाई युद्धको सैनिक नियम तथा सर्वसाधारणलाई जोगाउँदै कसरी यौन उत्शृंखला रोक्ने भन्ने विषयमा सिकाउँदैछौ ।’ रक्षा सचिव माइकक फालोले भनेका छन् ‘ यि महिला मेसमार्गा लडाकूहरुले आईएसलाई इराकबाट हटाउन भूमिका खेल्नेछन् । हामी उनीहरुलाई सहयोग गरिरहेने छौ ।’
महिला पेसमार्गाहरु आफ्नो बहादूरीका कारण चिनिन्छन् र अन्य किशोरीहरु पनि यसरी लडाँईमा होमिन आतू छन् । १६ वर्षकी सुसन महोमद्ध रसिद जो सिरियली कुर्दका लागि मानिएको शरणार्थी शिविरमा बस्छिन् । उनी भन्छिन्–‘ म १८ वर्ष पुगेपछि पेसमार्गा बन्न चाहन्छु । म धेरै बलियो छु र समय समयमा आफ्नो तौल लिन्छु ।’
मोसुल ड्याममा २० महिला छन् । उनीहरुको उमेर १८ देखी ४० वर्षभित्र छ । बेलायती सेनाका कर्णेल जमिल जर्भ भन्छन् ‘ आईएस निकै खतरनाका शत्रू हुन् । त्यसैले सबैले उनीहरु विरुद्ध लड्नुपर्छ । जब उनीहरु पेसमार्गाको नाम सुन्छन् , तब आफैँ तर्सन्छन् ।’
स्थानिय गाईड ओमार हुसैनका अनुसार युद्ध मैदानमा महिलाहरुलाई बढी फाइदा हुन्छन् । ‘ आईएसका डेइस लडाकू महिला पेसमार्गासँग तर्सन्छन् किनकी उनीहरुलाई के लाग्छ भने महिला लडाकूको हत्या गरेर उनीहरु स्वर्ग जान सक्दैनन् ।’
Ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...