-->
नेपाललाई पहिलो हाफमा एक शून्यको अग्रता
Advertisement

मलेसियाः नेपाली युवा फुटबल टीमले मलेसियाको युवा टीमविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको छ ।
नेपाली युवा टोलीका लागि भरत खवासले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
भरतले एकल प्रयासमा गोल गर्न सफल भएका थिए । नवयुग श्रेष्ठसँगै अग्रपंक्तिमा रहेका उनले गोल गरेपछि नेपालले १(० को अग्रता लिन सफल भएको हो ।
डी बक्समा मलेसियाका किपर अल्मलिन पुगेका बेला भरले गोल गर्न सफल भए ।
अन्नपूर्ण पोस्ट्बाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.