फ्रान्सको राजधानी पेरिसमा पुनः आतंक मच्चिएको छ । केही समय अघि आतंकबादी आक्रमण भएको पेरिसमा विष्फोटनपछि आतंक भएको हो ।
मध्य पेरिसमा ठूलो आवाजमा विष्फोटनको आवाज सुनिएको र त्यहँबाट धुवाँको मुस्लो आइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विष्फोटनको आवाजपछि बासिन्दाहरुलाई अन्य सुरक्षित स्थलमा सार्ने काम जारी रहेको समाचारमा जनाइएको छ । विष्फोट कसरी भएको हो भन्ने पुष्टी भएको छैन । यद्यपी ग्यास स्टेसनमा विष्फोट भएको अनुमान गरिएको छ ।nepaliheadlines



0 comments
प्रतिक्रिया दिनुहोस्...