-->
कांग्रेसले चैत २२ गते बोलायो संसदीय दल र कार्यसमितिको बैठक
Advertisement

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसले संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक आह्वान गरेको छ ।
चैत २२ गते सोमबार दिउँसो दुई बजे संसद भवन नयाँबानेश्वरमा दलको बैठक र कार्यसमितिको संयुक्त बैठक आह्वान गरिएको हो ।
बैठकमा उपस्थित हुन सांसद, केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई आग्रह गरिएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदीय दलको निर्वाचनका विषयमा छलफल हुनेछ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.