भक्तपुरः मध्यपुरथिमी क्षेत्रका बासिन्दाले बिहिबार बिहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये २६ वटा खटसहितको सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो ।
थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...