-->
दुनियाँका शक्तिशाली व्यक्तिहरु, को सँग कति छ धन दौलत ?
Advertisement

पनामा पेपरले कयौं गोप्य दस्तावेजहरु सार्वजनिक भएपछि दुनियाँका शक्तिशाली नेताहरुको कसको कति दौलत छ भन्ने कुरा सार्वजनिक भएको छ । उक्त पेपरको सार्वजनिकीकरणपछि विश्वका कयौं नेताहरुले उच्च पदबाट राजिनामासमेत दिएका थिए ।

उक्त पेपरले रुसी राष्ट्रपति भ्यालिमिर पुटिन, इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक, सिरियाका राष्ट्रपति बशर अल असद देखि पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोसम्मको नाम सार्वजनिक भएको थियो ।

उक्त गोप्य दस्तावेज लिक भएपछि संसारलाई थाहा भएको छ कुन नेतासँग कति धन दौलत रहेछ भन्नेकुरा । आउनुहोस् विश्वका शक्तिशाली नेताहरु कोसँग कति धन यसबारे छोटो जानकारी लिउँ ।

भ्लादिमिर पुटिनः रुसी राष्ट्रपति
कुल पुँजीः १३ लाख ३३ हजार करोड

बाराक ओबामाः अमेरिकी राष्ट्रपति
कूल पुँजीः ८२ करोड

शी जिनपिंगः चिनियाँ राष्ट्रपति
कूल पुँजीः ६.५ करोड

नरेन्द्र मोदीः भारतीय प्रधानमन्त्री
कूल पुँजीः १.६ करोड

narendra modi -750

सलमान बिन अब्दुल अजीज अल सउदः साउदी अरबका राजा
कूल पुँजीः एक लाख ४० हजार करोड

पोप फ्रान्सिसः रोमन कैथोलिक चर्चका पोप
कूल पुँजीः १६६ करोड

किम जोङ उनः उत्तरकोरियाका राष्ट्रपति
कूल पुँजीः ३३ हजार करोड

हिलारी क्लिन्टनः अमेरिकाकालागि प्रत्यासी राष्ट्रपति
कूल पुँजी : २१० करोड

डेविन क्यामरुमः बेलायती प्रधानमन्त्री
कूल पुँजीः ३३५ करोड

बशर अल असदः सीरियाका राष्ट्रपति
कूल पुँजीः १० हजार करोड

आङ सान सू कीः नेशनल लीग फर डेमेक्रेसीकी नेतृ
कूल पुँजीः १४३२ करोड

एन्जेला मर्केलः जर्मन चान्लर
कूल पुँजीः ७६ करोड

बान की मूनः संयुक्त राष्ट्रसंघका महासचिव
कूल पुँजीः १० करोड


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.