Related News
»
म्यान्मारको ७ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंमा
म्यान्मारको ७ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंमा
Advertisement
|
|
वैशाख १, २०७३- म्यान्मारमा गएको भूकम्पको झट्का काठमाडौंमा महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपाली समयअनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो । धक्का काठमाडौंमासमेत केहीबेर महसुस भएको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...