-->
किन हुन्छ ग्यास्ट्रिक ?
Advertisement

आइतबार, ७ चैत
हामीले खाना र्खापछि आमशयमा ४ देखि ६ घण्टा सम्म खाना रहन्छ ।
त्यसपछि खाना पचाउने प्रक्रिया सुरु हुन्छ । खाना पच्नका लागि बिभिन्न पाचन रस आउने गर्दछ ।
त्यसमा पनि हाइड्रोक्लोरिक एसिड र पेप्सिनले महत्वपुर्ण भुमिका खेल्छन ।
यीनीहरुको काम आमशयमा रहेको खानालाई सहज रुपमा पचाउने हो ।
यीनीहरुले शरिरमा कुनै पनि भागलाई असर नगरि खानालाईपचाउने काम गर्दछन ।
तर शरिरकाने आफनो सुरक्षा प्रणाली कमजोर भयो र सहज रुमा पाचन प्रक्रिया सुरु हुन सकेन भने हामीलाई ग्याष्ट्रिक हुन्छ ।
तर सबकै पेट दुखाई ग्याष्ट्रिककै कारणले हो भ्न्ने छैन । ग्याष्ट्रिक हो हाइन भन्न परिक्षण पछि मात्र थाहा हुन्छ ।

नयाँपत्रिकाबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.