-->
सन्नी लियोन लाइ १०० करोडको क्षेतिपर्ूर्ति माग गर्दै कसले हाल्यो मुद्दा ?
Advertisement

भारतीय टिभी रियालिटी शो की पूर्व सहभागी पूजा मिश्राले अभिनेत्री सन्नी लियोनीविरूद्ध १०० करोड भारू बराबारको क्षतिपूर्ति दाबी गर्दै बम्बे उच्च अदालतमा मानहानीको मुद्धा दायर गरेकी छन्।

Capture
पूजाले ढिलो गरी बिग बोसमा सहभागी भएकी सन्नीले आफ्नो विरुद्ध मानहानी हुने गरी अन्तरवार्ता दिएको भन्ने आरोप लगाएकी छन्।
उनले अदालतसमक्ष इन्डियन पेनल कोड ५०० (मानहानी) र १२०(ख) (षडयन्त्र)को आरोप तय गर्न माग गरेकी छन्। उनले सन्नीको सो अन्तरवार्ताले सामाजिकरूपमा आफ्नो चरित्रहत्या एवम् मानहानी भएको दाबी गरेकी छन्।


Advertisement
, , , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.