-->
उपत्यकामा हावाहुरी सहित वर्षात, सर्वसाधारणमा त्रास
Advertisement

काठमाडौं, ६ वैशाख । उपत्यकामा एकाएक घनघोर वर्षा भएको छ । केही बेरदेखि वर्षात सुरु भएको छ । वर्षातका साथै उपत्यकामा हावा हुरी समेत चलेको छ । हुरीका कारण के कति क्षती भयो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।
गत वर्ष १२ वैशाखमा गएको भूकम्पका कारण त्रसित बनेको सर्वसाधारण एकाएक आएको हावाहुरी र वर्षातका कारण झनै त्रसित बनेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.