-->
महिला पुलिसले भ्यानमै नग्न सेल्फी खिचेपछि जागिर चट् (तस्विर सहित )
Advertisement

८ बैशाख, एजेन्सी ।
मेक्सिकोमा एक महिला प्रहरीले प्रहरी भ्यानमै टपलेश (अर्ध नग्न) सेल्फी खिचेर सार्वजनिक गरेपछि उनलाई जागिरबाट निलम्बन गरिएको छ ।
प्रहरीको गस्ति भ्यानमा अर्धनग्न सेल्फी खिचेर फेसबुकमा सार्वजनिक गरेपछि उनलाई पदबाट निलम्बन गरिएको हो ।
प्रहरी पोषाकमै दिखेन ती महिलाले आफ्ना बक्षस्थल देखाएर सेल्फी खिचेकी छिन् । उनी २ सन्तानकी आमा समेत भएको बताइएको छ ।
नाडिया गार्सिया नामकी ती प्रहरी अधिकारी अमेरिकाको टेक्साससँगै सीमा जोडिएको क्षेत्रमा गस्ति गएको समयमा तस्विर खिचेर सार्वजनिक गरेकी छिन् ।
उनले आफूलाई निलम्बन गरेपछि फेसबुकबाट क्षमायाचना गरेकी छिन् । उनको तस्विर आफै नभएर अर्कै पुलिसले खिचेको देखिन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.