-->
एनआइटिभीले बनायो नेपालका ७५% टिभी च्यानलका लाइभ एप
Advertisement

बैशाख ७
जापानमा नेपालीले स्थापना गरेको कम्पनि न्यु आइटी भेन्चर कर्पोरेसनले सन् २००५ मा बिश्वमै पहिलो पटक आइपीटिभी सर्भिस सुरु गरेको थियो | जापान सरकारको सन् २०११ भित्र देशभर फाइबर पुर्याउने लक्ष्य बाट प्रभावित भएर सो समयमा भिडियो स्ट्रिमिंगमा लगानी गरेको थियो सो कम्पनीले | हाल जापान लगायत बिश्व भरि छरिएर रहेका नेपाली समुदाय, इन्डियन,पाकिस्तानी,श्रीलंकन,बंगाली, फिलिपिनी समुदाय लाई समेत गुणस्तरीय सेवा समेत दिदै आइरहेको छ |
न्यु आइटी भेन्चर कर्पोरेसनले मिडिया ब्रोडकाष्टिंग र सफ्टवयर डेभलपमेन्टमा समेत निकै मेहनत गरिरहेको छ | खासमा भिडियो सेवा दिने सुरुवाती काम भए पनि, संगसंगै लाइभ टिभी प्ल्याटफर्म बिकास गरी आक्रामक रुपमा बजार लिईरहेको छ | उसले नेपालका करिब ७५ प्रतिशत टिभी च्यानलका लाइभ टिभी मोबाइल एपहरु निर्माण गरिसकेको छ | उसले बिदेशमा बस्ने एसियन समुदाय लाइ लक्षित गरि मोबाइल एप World On Demand र नेपाल भित्र बस्नेहरुको निम्ति NET TV Nepal समेत निर्माण गरिसकेको छ | नेपालमा नेट टिभीको सर्भिस पहिलो OTT र IPTV सर्भिस हो | जसका कारण छोटो समयमै निकै रुचाइएको छ नेट टिभी |
सन् २०१५ मा न्यु आइटी भेन्चरले नेपालका चर्चित टेलिभिजनका एपहरु निर्माण गरेको छ यी एपहरु फ्री मै डाउनलोड गरि लाइभ टिभी हेर्न सकिने कम्पनिले जनाएको छ | उसले निर्माण गरेका एपहरु पछिल्ला प्रबिधिहरु समेत सपोर्ट गर्छन | यी हुन न्यु आइटी भेन्चरले निर्माण गरेका लाइभ टिभीका मोबाइल एप र यसका डाउनलोड लिंकहरु :
एण्ड्रोइड फोनमा एप इन्स्टल गर्न (For Android Users) Google Play Store links
ABC News TV
https://play.google.com/store/apps/details?id=com.newitventure.abctvnepal
Avenues TV
https://play.google.com/store/apps/details?id=com.newitventure.avenuestv
Bhakti Darshan
https://play.google.com/store/apps/details?id=com.newitventure.bhaktidarshantvnepal
Business TV
https://play.google.com/store/apps/details?id=com.newitventure.businesstvnepal
TV Filmy (Filmy GopiKrishna)
https://play.google.com/store/apps/details?id=com.newitventure.tvfilmy
Himalaya TV
https://play.google.com/store/apps/details?id=com.newitventure.himalayatv
Mountain TV
https://play.google.com/store/apps/details?id=com.newitventure.mttvnepal
Sagarmatha TV
https://play.google.com/store/apps/details?id=com.newitventure.sagarmathatv
Sky Television HD
https://play.google.com/store/apps/details?id=com.newitventure.skytv
TV Today Nepal
https://play.google.com/store/apps/details?id=com.newitventure.tvtodaynepal
आइफोंनमा इन्स्टल गर्नको लागि (For iPhone Users) Apple Store links
ABC News TV
https://itunes.apple.com/np/app/abc-tv-nepal/id899220626?mt=8
Avenues TV
https://itunes.apple.com/np/app/avenues-tv/id1050394489?mt=8
Bhakti Darshan
https://itunes.apple.com/np/app/bhakti-darshan-tv/id1050482553?mt=8
TV Filmy (Filmy GopiKrishna)
https://itunes.apple.com/np/app/filmy-gopikrishna/id1092029884?mt=8
Himalaya TV
https://itunes.apple.com/gm/app/himalaya-tv/id1042975522?mt=8
Mountain TV
https://itunes.apple.com/np/app/mountain-tv-nepal/id1050482549?mt=8
Sagarmatha TV
https://itunes.apple.com/us/app/sagarmatha-television/id1066134366?mt=8
Sky Television HD
https://itunes.apple.com/us/app/sky-television-nepal/id1092017439?mt=8
  - NepalJapan.Com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.