-->
कमजोरी सच्याउँदै ओली नेतृत्वको सरकारमा सहभागी हुन एमालेको आग्रह ।
Advertisement

4५ वैशाख, काठमाडौं ।

एमालेले संविधान निर्माणको क्रममा भएको भद्र सहमतिअनुसार नेपाली कांग्रेस सरकारमा आउनुपर्ने प्रस्ताव राखेको छ ।

केन्द्रीय कमिटीको छैटौं बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी हुन कांग्रेसलाई औपचारिक आग्रह गरेको हो ।

‘राष्ट्रका साम् रहेका चुनौतीको सामना गर्न बृहत्तर राष्ट्रिय सहमतिमाथि पुन जोड दिदै नेपाली कांग्रेस विगतमा भएको कमजोरी सच्याउन र भद्र सहमतिको भावनाअनुरुप वर्तमान सरकारमा सामेल हुनुपर्छ’, शनिवार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने। राजधानी दैनिकमा खबर छ ।nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.