सेक्स मानिसको जिवनमा अपरिहार्य कुरा हो तर,आवश्यकता भन्दा धेरै सेक्स चाहना हुँदा कहिलेकाही मानिसलाई अप्ठेरो स्थितिमा समेत पुर्याउन सक्दछ् । यस्तै अत्याधिक सेक्सको भोक जागेकी महिला हुन् पूर्वी इंग्ल्यान्डको नोर्फोल्क निवासी २४ वर्षिया नेस्सा जय ।
उनलाई अत्यधिक सम्भोग इच्छा जाग्ने गरेको र पाँच वर्षभित्र तीनसय पुरुषसँग सम्बन्ध राखिसकेकी उनी आफैले बताएकी छिन् । हालसम्म उनले २ हजारवटा भाइब्रेटर प्रयोगमा ल्याइसकेकी छिन् । १६ वर्षको उमेरमा कौमार्य गुमाएकी उनलाई सम्भोग इच्छा अत्यधिक जाग्ने शारीरिक विकृति १९ वर्ष हुँदादेखिको हो । उनले यसबाट पार पाउन ‘थेरापी’ पनि गरिसकेकी छन् तर सम्भोग इच्छामा कुनै कमी आएन ।
उनी आफैं भन्छिन् ‘इच्छा जागेपछि जोसित पनिसुत्न तयार हुन्छु ।’ हत्केला चिलाउन र रिस उठ्न थालेपछिको उपचार ‘सेक्स’ भएको बताउने उनले पुरुष साथी खोज्न सुपरमार्केट जाने गरेको बताइन् । आजकल एउटै पुरुष साथीसँग महिनौं दिन बिताउने गरेका कारण संख्या नबढेको दाबी उनको छ । थरिथरिका यौनजन्य खेलौना (भाइब्रेटर) प्रयोग गरिसकेका कारण आफू भाइब्रेटर विशेषज्ञ नै बनिसकेको बताउछिन् । उनी दिनमा कम्तीमा पाँचपटक सेक्स नगरी बस्न नसक्ने बताउँछिन् । यसका बाबजुद आफूलाई यौनजन्य कुनै रोग नभएको र पूर्णतः स्वस्थ रहेको बताउँछिन् उनी ।



0 comments
प्रतिक्रिया दिनुहोस्...