-->
देश परिवर्तन गर्नेहरु पहिले आफू परिवर्तन हुन सक्नुपर्‍यो
Advertisement

राष्ट्रलाई बिपत्ती परेको समय गरेको लामो नाकाबन्दीकै कारण नेपालको अर्थतन्त्र धरापमा पर्दैछ। बैदेशिक रोजगारिले मन्त्री सन्त्री कर्मचारी नेता पालेको छ। राष्ट्र झन पछी झन जर्जर हुँदै छ। प्रधानमन्त्री जी भन्नु हुन्छ नेपालको पानी जहाज हुन्छ।

योजना बनाउनु पर्छ अग्रगमनको बाटो हिडाउनु पर्छ नयाँ कुरा नयाँ कार्ययोजना ल्याउनु पर्छ। घर घरमा ग्यास जडान गरिएको पाइप खानेपानी जस्ता जनताका आधारभुत चिज गर्नै पर्ने कुरा हुन असम्भव केही हुँदैन। यो कुरा बिदेशिएका धेरै नेपालीले राम्रो सँग बुझेका छन। किन कि उनिहरुले यहाँ देखेका छन प्रयोग गरेका छन। ठीक हो तपाईंको सोच आयो भौतिक पुर्वाधार निर्माण गर्ने गर्नुस काम गरेर देखाउने हो। काठमान्डौ मा मात्रै किन देशै भरी को कुरा गरौ न। २ बर्ष भित्र नेपालमा पेट्रोल निकालिन्छ भन्नु हुन्छ। dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.