बिहीबार सुनचाँदीको भाउ घटेको छ।
प्रतितोला ३ सयले घट्दै सुन आज ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। विगत चार दिनदेखि सुन ५६ हजार ३ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज ५ रुपैयाँ घटेको छ। मूल्य घटेसँगै चाँदी आज ७ सय ८० रुपैयाँमा कारोबार भएको छ।



0 comments
प्रतिक्रिया दिनुहोस्...