-->
आज खुल्लामञ्चमा विप्लव माओवादीको शक्ति प्रदर्शन
Advertisement

शुक्रबार, ७ जेठ
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज काठमाडौको खुल्लामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
देशभरीबाट आएका नेताकार्यकर्ताहरु राजधानीको बिभिन्न स्थानबाट ¥याली सहित १२ बजे खुल्ला मञ्चमा पुगेर शक्ति प्रर्दशन गर्न लागको हो ।
राजधानीको बबरमहल, कुपण्डोल, कालीमाटी र लैनचौरबाट ¥याली निकाल्ने तयारी भइरहेको छ ।

आज खुल्लामञ्चमा विप्लव माओवादीको शक्ति प्रदर्शन
खुल्लामञ्चमा हुने आमसभालाई महासचिव ‘विप्लव’ , खड्कबहादुर बिश्वकर्मा, धर्मेन्द्र बास्तोला लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय विप्लव माओवादीले जनाएको छ
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.