-->
चीन सरकारको सहयोगमा मोरङको बाहुनी स्थीत संभावित पेट्रोल खानीको उत्खनन् र अन्वेषण कार्य पुनः सुरु
Advertisement

चीन सरकारको सहयोगमा मोरङको बाहुनी–९ राधानगर मा सम्भावित पेट्रोल खानीको उत्खनन र अन्वेषण कार्य पुनः शुरु भएको छ । तीन दशकअघि पत्ता लागेको उक्त खानी उद्योग मन्त्री सोमप्रसाद पाण्डेले उत्खनन् र अन्वेषण कार्यको थालनी गर्नुभयो ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला भएको ग्याँस तथा पेट्रोलियम पदार्थको अनुसन्धान र अन्वेषण गर्ने कार्यमा चीन सरकारले सहयोग गर्ने सम्झौता भएपछि चीन सरकार कै सहयोगमा सो खानीको उत्खनन् र अन्वेषण गर्न लागिएको हो । खानीको उत्खननको काम दैलेखबाट सुरु भएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । उत्खनन्का लागि चीन सरकारले पठाएको ६ सदस्यीय चिनियाँ टोली पनि सहभागी छ ।
bigul news


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.