-->
नेपालमा भुटानी मोडेलको राजा ल्याउने तयारी ! प्रचण्ड त्रसित
Advertisement

काठमाडौं, २ जेठ । केन्द्रीय समितिको शनिबारको बैठकलाई सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन गर्ने क्रममा गल्ति भएको बताएका छन् ।lagaune
प्रचण्डको भनाइ उदधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘सरकार फर्केका लागि वक्तव्य दिनु हतार थियो । अलिकति मिस भएकैे हो , तर यसले राष्ट्रिय सहमतिको वातावरण बनाएकोछ, सरकार परिवर्तनको घटनाले वातावरण राम्रो बनेको छ ।’
प्रचण्डले भने, ‘प्रतिगामीहरु फेरि राजतन्त्र फर्काउने खेलमा छन् । धर्मनिरपेक्षतालाई उल्टाउने र भुटानी मोडलको राजतन्त्र राख्ने खेल भएको छ । नेपाल समाचार पत्रमा समाचार छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.