-->
पारस र शरदको १०० रन साझेदारी...
Advertisement

काठमाडौं, वैशाख ६ – नेपालका कप्तान पारस खड्का र शरद भेषवाकरले एक सय रनको साझेदारी गरेका छन् ।
पारसले ५७ बलमा ६५ रन र शरदले ५५ बलमा ३३ रन बनाएका छन् । १४ औँ ओभरमा ३७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल आउट भएका थिए ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको हो ।- Ujyaalo 90 Network 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.